काठमाडौँ । नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गर्दै यातायात व्यवस्था विभागले यात्रुहरुको सहजताका लागि आफ्नो आधिकारिक वेबसाइटमा डिजिटल रूपमा भाडा दर हेर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ। यसअघि विभागको वेबसाइटमा पिडिएफ फाइलमा मात्र लामो सूचीसहितको भाडादर राखिने...