काठमाडौँ । नेपाली कांग्रेसको गत पुसमा भएको विशेष महाधिवेशनमा बन्द सत्रको अध्यक्षता गरेका नेता श्यामकुमार खड्का काठमाडौँ५ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। प्रजातन्त्र सेनानीसहिद परिवारद्वन्द्व प्रभावित कोटाबाट महाधिवेशन प्रतिनिधिमा चुनावी प्रतिस्पर्धामा उत्रिएका खड्का ठाकुरप्रसाद पुडासैनीसँग...