काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल भोलि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्।कञ्चनपुर, कैलालीलगायतका जिल्लाका जनताको गुनासो सुन्नको लागि आफू जिल्ला भ्रमणमा जान लागेको जानकारी गराएकी छन्। उनले...