Nov 06 2026 | २०८३ कार्तिक २१ गते

समाचार

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका१ की ९ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन...