Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ ।काठमाडौँ जिल्ला अदालतमा विवाह दर्ताका लागि नक्कली कागजात पेस गरेको पाइएपछि निवेदकलाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ। अदालतका अनुसार सोमबार विवाह दर्ताका लागि निवेदनसहितका आवश्यक कागजात पेस गरिएकामा मंगलबार इजलासमा पेस हुँदा कागजातमा...