Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौं । चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको सूचना नेपालतर्फ आएको छ।चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। अस्ति पहिरोले...