Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ । केएल दुगड ग्रुपले रसुवाका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री पठाउने भएको छ । ग्रुपले भदौ १५ गते बिहान बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ करिब ३० लाख रुपैयाँ बराबरको राहत...