Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ । गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटा फेरि ऊर्जा मन्त्री बन्ने भएका छन्। एमालेले छोडेको मन्त्रालयमा देवकोटालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिन थालिएको हो। यसअघि देवकोटाले छोडेपछि कांग्रेसका नन्दप्रसाद न्यौपाने यो मन्त्रालयको जिम्मेवारीमा...