Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा ट्रयाक निर्माणको काम सुरु भएको छ। सडक विभागले आज (शुक्रबार) देखि कृष्णभीरमा ट्याक निर्माण गर्न सुरु गरेको हो। विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले ट्रयाक खोल्न सडकको दुवै तर्फबाट पहाड काट्न...