काठमाडौँ । अभिनेत्री रजनी केसीले बाढीपीडितहरूका लागि नुवाकोटको विदुर नगरपालिकास्थित टारमा बिहीबार स्वास्थ्य शिविर सञ्चालन गरेकी छन्। काठमाडौँबाट डाक्टर सुदीप पण्डितसहितको टोली लिएर आफ्नो जन्मजिल्ला पुगेकी उनले बाढीपीडितको निःशुल्क स्वास्थ्य जाँच्नुका साथै आवश्यक औषधि वितरण गरेकी...