Nov 06 2026 | २०८३ कार्तिक २१ गते

बैदेशिक रोजगार

काठमाडौं । रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदार अब झण्डै ५५ हजार रुपैयाँ भाडामै जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले हवाई टिकटका लागि...