Nov 06 2026 | २०८३ कार्तिक २१ गते

बैदेशिक रोजगार

काठमाडौं । नेपालबाट काम खोज्दै मासिक औसत ६५ हजार ५ सय ११ युवा विदेशिएको तथ्यांक सार्वजनिक भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका...