काठमाडौं । अमेरिकी प्रशासनले कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने अभियानअन्तर्गत पछिल्ला केही सातामा २३ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। जसमा ४ महिला र १९ पुरुषलाई अमेरिका सरकारले नेपाल फिर्ता पठाएको हो। ट्रम्प प्रशासनले अमेरिकाको इमिग्रेसन एन्ड...