काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ गते अर्थात् (भोलि) शुक्रबार हुने निर्वाचनका लागि २ वटा छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमीएका छन् । नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र नेकपा माओवादी...