काठमाडौं । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका तीन जना नेपालीलाई म्यानमारबाट उद्धार गरी नेपाल फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा तीन जना पुरुषलाई नेपाल फर्काइएको जनाएको छ । उनीहरुलाई म्यानमारको मेवाडीबाट उद्धार गरी...