काठमाडाैँ । इजरायल र इरानबिच विकसित पछिल्लो घटनाकाबिच इजरायलमा रहेका नेपालीको अवस्था मूल्याङ्कनका लागि गैरअवासीय नेपाली सङ्घ(एनआरएनए) ले त्यहाँस्थित नेपालीहरूसँग अन्तरक्रिया गरेको छ । दूतावासका राजदूतसहितको उपस्थितिमा बुधबार साँझ भर्चुअलमाध्यमबाट आयोजित अन्तरक्रियाका क्रममा गैरआवासीय नेपाली सङ्घ...