Nov 03 2026 | २०८३ कार्तिक १८ गते

अपराध/ ठगी

काठमाडौँ । काठमाडौँको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) सहित एक जना पक्राउ परेका छन् । करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका८ का ३२ वर्षीय नवीन खड्कालाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा...