Nov 03 2026 | २०८३ कार्तिक १८ गते

अपराध/ ठगी

काठमाडौँ । बर्दिया, रोल्पा र सोलुखुम्बुमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। छुट्टाछुट्टै स्थानमा भएका करणीका घटनामा संलग्न रहेको उजुरीका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। बर्दियामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी...