Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौं, भदौ ५ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका१ की तीन वर्षीया गरिमा चौधरीको हत्या घटनामा न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। स्वतन्त्र युवा, अधिकारकर्मी तथा आफन्तहरूको सहभागितामा भएको प्रदर्शनमा सहभागीहरूले गरिमालाई न्याय दे, बलात्कारीलाई कडा...