Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजा खेती कानुनबमोजिम व्यवस्थित गरिए सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताएका छन्।शुक्रबार राष्ट्रिय सभामा भएको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन्। सांसद विष्णुकुमारी सापकोटाले विश्वका धेरै देशमा गाँजा खेती...