Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ । मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्था मात्रै आबद्ध गरी नेपाली श्रमिक पठाउने तयारीप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आपत्ति जनाएको छ। सङ्घले नेपालमा कानुनी रूपमा...