Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौं । रामेछापमा भएका लुटपाट तथा चोरीका घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। खाँडादेवी गाउँपालिका२ स्थित मझुवामा भएको डाँकाचोरी र सुनापति गाउँपालिका२ स्थित दिमीपोखरीमा भएको चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार जिल्ला...