काठमाडौं । जेनजी सहिद दिवसका अवसरमा नेपालस्थित अमेरिकी र बेलायती दूतावासले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। नेपालमा पहिलोपटक मनाइएको जेनजी सहिद दिवसका अवसरमा अमेरिकी दूतावासले सन्देश जारी गर्दै नेपाली युवाको समृद्ध एवं...