-हिरालाल श्रेष्ठ, देशभित्र रोजगारीका अवसर सीमित हुनु, बढ्दो आर्थिक आवश्यकता र राम्रो आम्दानीको खोजीबीच नेपाली श्रमशक्ति विश्व श्रम बजारको महत्वपूर्ण हिस्सा बन्दै गएको छ। श्रम स्वीकृति लिनेको बढ्दो संख्या, गन्तव्य मुलुकको विस्तार, पुनः श्रम स्वीकृति लिनेको...