काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन्। बैठक असोज १७ गते दिउँसो ३ बजे केन्द्रीय कार्यालय चमती घन्टीघरमा बस्ने जनाइएको छ। अहिले बैठकको कार्यसूची तय भइरहेको रास्वपा महामन्त्री विपिन कुमार...