Nov 08 2026 | २०८३ कार्तिक २३ गते

थप ताजा अपडेट थप

काठमाडौं । देशको सबैभन्दा ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको तयारी थालेको छ। वडा र पालिका महाधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ। पहिला संगठन नभएका वडाहरुमा जेठ २ गतेदेखि प्रक्रिया सुरु हुनेछ।...