Nov 04 2026 | २०८३ कार्तिक १९ गते

रास्वपाले भन्यो– यी दुई वटा कुरा नपत्याउनुहोला

रास्वपाले भन्यो– यी दुई वटा कुरा नपत्याउनुहोला

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले बिचौलियापन पार्टीले प्रवर्द्धन नगर्ने बताएका छन् ।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन्।

    images

    उनले बिचौलियापन पार्टीको नीति विपरीत भएको समेत बताए । उनले सार्वजनिक पदहरूमा पार्टी नेतालाई भनसुन गरी नियुक्ति दिलाउँछु भन्ने कुरा नपत्याउन आग्रह गरे ।

    त्यस्तै आगामी स्थानीय तह निर्वाचनमा टिकट दिलाउँछु भन्ने कुरा पनि नपत्याउन उनले आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार