Nov 07 2026 | २०८३ कार्तिक २२ गते

थप ताजा अपडेट थप

काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका २६ कालिकाचोकमा सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको...