काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई २३६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै...