Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना आज दिउँसो १२:३० बजेदेखि सुरू हुने भएको छ। मतगणना ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालयमा हुनेछ। आज हुने मतगणनाअन्तर्गत सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र...