Nov 05 2026 | २०८३ कार्तिक २० गते

देवानगञ्ज र हरिनगरका सबै क्षेत्रमा निषेधाज्ञा

देवानगञ्ज र हरिनगरका सबै क्षेत्रमा निषेधाज्ञा

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । स्थानीय प्रशासनले सुनसरीका दुई वटा गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सोमबार बिहान १० बजेदेखि लागु हुनेगरी देवानगञ्ज गाउँपालिकाका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्।

    साउन १० गते सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीको गोली लागी दुई जनाको निधन भएपछि सुनसरीका विभिन्न स्थानमा तनाव उत्पन्न भएको थियो । तर अहिले सो क्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

    images

    761462033_1600649518231032_2304109756645295732_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार