काठमाडौँ। खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा भरतपुरका विभिन्न क्षेत्रमा उपभोक्ताहरू खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य भएका छन्।
एक सिलिन्डर ग्यास पाउनै साता दिनसम्म कुर्नुपरेको उपभोक्ताहरूले गुनासो गरेका छन्।