Nov 05 2026 | २०८३ कार्तिक २० गते

प्रधानमन्त्री र मधेसका नेताहरूबिच छलफल जारी, सीके राउतदेखि राजेन्द्र महतोसम्म सहभागी

प्रधानमन्त्री र मधेसका नेताहरूबिच छलफल जारी, सीके राउतदेखि राजेन्द्र महतोसम्म सहभागी

शुक्रवार, श्रावण १५ २०८३
  • प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ।

    images

    छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार