Nov 05 2026 | २०८३ कार्तिक २० गते

नामिबियाविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै

नामिबियाविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै

सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। 

    नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्। नेपालले यसअघि जारी श्रृंखलाको पहिलो र दोस्रो खेलमा लगातार हार बेहोरेको थियो।

    images

    नेपालले पहिलो खेलमा नामिबियासँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग आजको नेपालको प्लेइङ ११ मा १ परिवर्तन भएको छ। ललित राजवंशीको स्थानमा भीम सार्कीले टिममा स्थान बनाएका छन्। 

    नेपालको टोली 
    कुशल भुर्तेल, आसिफ शेख, भीम सार्कीं, इशान पाण्डे, रोहित कुमार पौडेल(कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार