Nov 05 2026 | २०८३ कार्तिक २० गते

गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग

गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग

शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। सभापति थापाले शुक्रबार नेपालीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन्।

    सभापति थापाले स्वर्गीय नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन्। साथै उनले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

    images

    मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा गत असारमा वीर अस्पतालमा मृत्यु भएको थियो।

    काठमाडाैँ महानगर प्रहरीसँगकाे विवादपछि उनले आत्दाह प्रयास गरेका थिए।

    753204385_1571219837846177_135281667502930926_n
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार