Nov 05 2026 | २०८३ कार्तिक २० गते

नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो

नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो

शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौं । नेपाल स्टक एकस्चेञ्जको सिस्टममा समस्या हुँदा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा एक हजार अंकको गिरावट भएको देखिएको छ।

    शुक्रबार बजार बन्द भएको केही समयपछि नेप्सेको तथ्यांकमा यस्तो देखिएको हो।लगत्तै नेप्से परिसूचक १७१७.७९ अंकमा झरेको देखिएको छ।

    images

    यसअघि बजार बन्द हुँदा भने बजार २७३४ अंक कायम भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार