Nov 05 2026 | २०८३ कार्तिक २० गते

कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु

कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान कार्यक्रमको सुरुवात गरेका छन्।राष्ट्रिय सभा गृहमा बीपी कोइरालाको ४४ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति थापाले बीपीको तस्बिरमा माल्यार्पण र बिरुवामा जल सेचन गरेर कार्यक्रम उद्घाटन गरेका हुन्।

    कार्यक्रमले गत वैशाख १ गतेबाट सुरु भएको जरा अभियानको अन्त्य र नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरुवात गर्ने जनाइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार