Nov 05 2026 | २०८३ कार्तिक २० गते

नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि १४ जना उम्मेदवार सर्टलिस्ट

नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि १४ जना उम्मेदवार सर्टलिस्ट

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि १४ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ।

    मन्त्रालयको ‘नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि छनोट तथा सिफारिस समिति’ले सूचना जारी गर्दै यससम्बन्धी जानकारी दिएको हो।

    images

    मन्त्रालयले गत २०८३ जेठ १ गते प्रकाशन गरेको दरखास्त आह्वान सम्बन्धी सूचना बमोजिम रीतपूर्वक आवेदन दिएका उम्मेदवारहरूमध्ये स्वीकृत कार्यविधि अनुसार मूल्याङ्कन गरी वर्णानुक्रम अनुसार उम्मेदवारहरूको संक्षिप्त सूची तयार गरिएको जनाएको छ।

    DOC133_aouidne

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार