Nov 05 2026 | २०८३ कार्तिक २० गते

पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन

पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन

आइतवार, आषाढ २८ २०८३
  • काठमाडौँ । गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको निधन भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको पारिवारिक सदस्यहरूले बताएका छन् ।

    पोखरेल २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह मन्त्रालयको सचिवको रूपमा कार्यरत थिए । उनका १ छोरा र ३ छोरी छन् । उनी पूर्व आईजीपी सर्वेन्द्र खनालका ससुरा हुन् । 

    images

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार