Nov 05 2026 | २०८३ कार्तिक २० गते

नेपालीको मृत्युपछि सुधन गुरुङ अस्पताल जाँदै

नेपालीको मृत्युपछि सुधन गुरुङ अस्पताल जाँदै

शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौँ । आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको निधन भएको छ ।

    वीर अस्पतालमा उपचाररत उनको आज (शुक्रबार) बिहान साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

    images

    नेपालीको मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल बोलाएको छ । गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार गुरुङ केहि बेरमा वीर अस्पतालमा पुग्दैछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार