Nov 05 2026 | २०८३ कार्तिक २० गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न १ अर्ब ५३ करोड विनियोजन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न १ अर्ब ५३ करोड विनियोजन

शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौँ । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड विनियोजन गरेको छ । 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

    images

    उनले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी ६ महिनाभित्रै बनाउने बताए । उनले गौतमबुद्ध र पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बताए । भरतपुर विमानस्थलमा रात्रिकालीन सेवा सञ्चालन ल्याउने पनि बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार