Nov 05 2026 | २०८३ कार्तिक २० गते

दुई सहसचिवकाे पदस्थापन

दुई सहसचिवकाे पदस्थापन

बुधवार, जेठ १३ २०८३
  • काठमाडौँ । गृह मन्त्रालयले हालै मन्त्रालयमा सरुवा गरिएका दुई सहसचिवलाई रिक्त निकायमा पदस्थापन गरेको छ।

    मन्त्रालयले सहसचिव प्रदीप कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकमा सरुवा तथा पदस्थापन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्दराज काफ्लेले जानकारी दिए।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार