Nov 05 2026 | २०८३ कार्तिक २० गते

९९.१ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच

९९.१ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच

बुधवार, जेठ १३ २०८३
  • काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म ९९.१ प्रतिशत जनसंख्यामा विद्युत्‌काे पहुँच पुगेको छ ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुनसम्म ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको हो ।  अर्थमन्त्री वाग्लेले यस अवधिमा कुल जडित विद्युत् क्षमता ४ हजार १०५ मेगावाट पुगेको बताए ।

    images

    २०८१/८२ को आर्थिक सर्वेक्षणसम्म ९९ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको थियो । जुन पछिल्लो १ वर्षका १ प्रतिशत विद्युत् पहुँच विस्तार भएको देखिएको छ ।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार