Nov 05 2026 | २०८३ कार्तिक २० गते

बागमती सरकारकाे नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत (पूर्णपाठ)

बागमती सरकारकाे नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत (पूर्णपाठ)

मंगलवार, जेठ १२ २०८३
  • काठमाडौँ । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। 

    मङ्गलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेस गरेको सरकारको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रस्तुत गरेका हुन् ।

    images

    सरकारले आगामी आर्थिक वर्षमा पारदर्शी तथा प्रविधिमैत्री सेवा प्रवाह, सार्वजनिक खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, सुलभ स्वास्थ्य तथा शिक्षा लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

    सरकारले आगामी आर्थिक वर्षमा नयाँ सडकको ट्रयाक नखोल्ने रणनीति लिएको छ। 

     

    नीति तथा कार्यक्रमको पूर्णपाठ

     

     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार