Nov 05 2026 | २०८३ कार्तिक २० गते

आरेन राईको प्रश्न–जीवी राई कहिले पक्राउ पर्छन् ?

आरेन राईको प्रश्न–जीवी राई कहिले पक्राउ पर्छन् ?

मंगलवार, जेठ १२ २०८३
  • काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका छन् ।

    प्रतिनिधि सभाको जारी बैठकको शून्य समयमा सांसद राईले सहकारीका ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नपाइने बताए ।

    images

    उनले बादर आतङ्कको अन्य कहिले हुन्छ ? सरकार संसदप्रति कहिले उत्तरदायी हुन्छ भन्ने प्रश्न पनि गरे ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार