Nov 04 2026 | २०८३ कार्तिक १९ गते

रास्वपाको समानुपातिक सांसदको सूचीमा कोको अटाए ? (सूचीसहित)

रास्वपाको समानुपातिक सांसदको सूचीमा कोको अटाए ? (सूचीसहित)

आइतवार, चैत्र १ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक ५७ सिटमा विजयी भएका आफ्ना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

    रास्वपाले खस आर्यतर्फ १६ जना महिला र एक पुरुष उम्मेदवार सिफारिस गरेको छ । पुरुषमा पहिलो नम्बरमा रहेका रमेश प्रसाईँ सिफारिस भएका छन् ।

    images

    आदिवासी जनजातितर्फ १३ महिला र ३ पुरुष छन् । मधेसीतर्फ ६ महिला र ३ पुरुष छन् । दलिततर्फ ७ महिला र १ पुरुष छन् ।

    थारुबाट २ महिला र दुई पुरुष छन् । त्यस्तै, मुस्लिमबाट तीन महिला सिफारिस भएका छन् ।

    सूची हेर्नुहोस् :

    खस आर्यबाट:
    प्रतिभा रावल
    रचना खतिवडा
    लिमा अधिकारी
    विदुषी राणा
    समीक्षा बास्कोटा
    श्रद्धा कुँवर
    टीका सङ्ग्रौला
    क्रान्ति शिखा धिताल
    आकृति अवस्थी
    सृष्टि भट्टराई
    मञ्जु भुसाल
    प्रभा कार्की
    शोभा खनाल
    रत्ना कुमारी थापा
    ज्ञानु पौडेल
    प्रभा ढकाल
    रमेश प्रसाईँ

    आदिवासी जनजातिबाट:
    बसुमाया तामाङ
    गङ्गा छन्त्याल
    सुन्नीमा उदास
    अनुष्का श्रेष्ठ
    ओजस्वी शेरचन
    सिर्जना श्रेष्ठ
    रजनी श्रेष्ठ
    कुसुम महर्जन
    भूमिका श्रेष्ठ
    प्रमीला कुलुजु
    सुजाता तामाङ
    कृपा महर्जन
    एलिजा गुरुङ
    राम लामा
    खुश्बु सरकार श्रेष्ठ
    मिङ्मा ग्याबु शेर्पा

    मधेसीबाट:
    पुनमकुमारी अग्रवाल
    निशा मेहता
    ललिता कुमारी
    अंकिता ठाकुर
    सरिता महतो
    कामिनी कुमारी
    पुरुषोत्तम सुप्रभात यादव
    खगेन्द्र कर्ण

    दलितबाट:
    रीमा विश्वकर्मा
    अमृता विक
    सीता बादी
    स्मृति सेन्चुरी
    सुष्मा स्वर्णकार
    तारा विश्वकर्मा
    खिमा विक

    थारुबाट:
    गीता चौधरी
    करिस्मा कठरिया
    सुरेन्द्र चौधरी
    प्रेमलाल चौधरी

    मुस्लिमबाट:
    समिना मिया
    अफ्साना बानु
    गलाजा शमीम मिकरानी

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार