Nov 04 2026 | २०८३ कार्तिक १९ गते

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार

आइतवार, श्रावण १८ २०८२
  • काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३४ सय रुपैयाँले बढेको हो ।

    आज सुन तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने गत शुक्रबार सुनको मुल्य  तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

    images

    साथै, आज चाँदीको मुल्य  तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २२ सय २० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २३५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार