Nov 04 2026 | २०८३ कार्तिक १९ गते

समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२५ ग्राम सुन बरामद

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२५ ग्राम सुन बरामद

बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौँ । प्रहरीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२५ ग्राम सुन बरामद गरेको छ । विमानस्थलको शौचालयमा बेवारिसे अवस्थामा दुईवटा सिक्री भेटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसएसपी जनार्दन जिसीले बताए ।

    शौचालयमा फेला परेको सुनसँगै रियाज अहमदको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको बिल पनि फेला परेको एसएसपी जिसीले बताए ।

    images

    बरामद सुन आवश्यक कारबाहीको लागि प्रहरीले गौतम बुद्ध विमानस्थल भन्सार कार्यालय भैरहवामा बुझाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार