Nov 04 2026 | २०८३ कार्तिक १९ गते

७५औं प्रजातन्त्र दिवस

टुँडिखेलमा यसरी मनाइयो ७५औं प्रजातन्त्र दिवस (तस्वीरहरु)

टुँडिखेलमा यसरी मनाइयो ७५औं प्रजातन्त्र दिवस (तस्वीरहरु)

बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं । टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायत सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो ।

    नेपाली सेना र नेपाल प्रहरीको टोलीले विभिन्न कला कौशल प्रस्तुत गरेको थियो भने विभिन्न समूहले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए। 

    images

    तस्वीरहरु:

    2.JPG
    1.JPG
    3.JPG

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार