Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सहकारी ठगी प्रकरण

रवि लामिछानेको बहस सकियो, आजै आदेश आउने

रवि लामिछानेको बहस सकियो, आजै आदेश आउने

बिहिवार, माघ २४ २०८१
  • काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको चितवन जिल्ला अदालतमा बहस सकिएको छ। साहारा सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रविको बुधबारदेखि बयान र थुनछेक भएको थियो ।

    न्यायाधीश दयाराम ढकालको इजलासमा बहस सकिएको र आजै आदेश आउने बताइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार